blog post

नेपालगन्जमा छाडा चौपाया व्यवस्थापन गर्ने अदालतको आदेश अझै कार्यान्वयन भएन

 भदौ १०, २०८०, आइतबार

नेपालगन्जमा छाडा चौपाया व्यवस्थापन गर्न उच्च अदालत नेपालगन्ज इजलासले मिति २०७५ माघ २३ गते आदेश गरेको थियो । उक्त आदेश अझैसम्म कार्यन्वयन भएको छैन । अव्यवस्थित छाडा चौपायाका कारण नेपालगन्जमा सडक दुर्घटना बढेको छ भने शहर समेत अस्त व्यस्त बनेको छ ।

अदालतको आदेशको पुर्ण पाठ