सूचनाको हक प्रयोग गरि रानीतलाउ तरकारी बजारको भ्रष्टाचार बाहिर आयो

 मंसिर ०५, २०७६, बिहीबार

सूचनाको हकका लागि नागरिक अभियानको सहकार्यमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सूचनाको हकको प्रयोगले नेपालगन्ज रानीतलाउ तरकारी बजारको भ्रष्टाचार बाहिर आएको छ ।