Governance

 सुशासन  (Governance)

नेपालको संविधान २०७२, सुशासन ऐन २०६४ र स्थानीय सरकार संचालन ऐन २०७४ ले सहभागिता, पारदर्शिता र जवाफदेहितालाई कार्यान्वयनग गरी राज्यबाट प्रदान हुने सेवा प्रवाहको कार्यलाई प्रभावकारी बनाउने नीतिगत व्यवस्था गरेको छ । उक्त नीतिको पूर्णरुपमा कार्यान्वयनमा सहयोग पुरयाउन र सेवाग्राहीलाई सरल र सहज रुपमा प्रभावकारी र गुणस्तरिय सेवा प्रवाहको प्रक्रियालाई व्यवस्थापन गर्न संस्थाले विभिन्न सुशासनका औजारहरुको प्रयोग गरि समाजमा सुशासन कायम गर्न गराउनका लागि काम गर्दै आएको छ । 

सुशासनका औजारहरु 
१ पारदर्शिता
२ जवाफदेहिता 
३ सहभागिता 
४ उत्तरदायित्व