Our Objectives

उद्देश्य (Objectives)

 

()  नागरिक हक, उपभोक्ता, अधिकार तथा कर्तव्यको बारेमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने

() मानव अधिकार, बाल अधिकार, लैगिंक समानता, मधेशी, आदिबासी तथा जनजातीका नैसर्गिक अधिकारको रक्षा लोकतन्त्रको रक्षा तथा सम्वद्र्धनका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन तथा स्थितीको निगरानी, अधिकार उल्लंघनका घटनाको अनुसन्धान सुचनाको प्रचार प्रसार गर्ने

()   स्वास्थ्य, शिक्षा, सुशासन, कानुन, सुचना, कृषि, भुमिमा आमनागरिकहरुको पहुच तथा अधिकारका लागि वकालत गर्ने

()   मधेशी, मुस्लिम, महिला, दलित, आदीबासी जनजाती, अपाङं, बिपन्न, सिमान्तकृत समुदायको मानव अधिकार समाबेशी सयन्त्रको सहभागितामा जोड दिने

() नागरिकका सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक, आर्थिक, राजनितिक, अधिकारका बारेमा सुसुचित गरि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने

()   विभिन्न प्रकारका बिभेद, असमानता, दुव्यर्वहार, अपमान, हेला, बहिस्करणमा परेका सम्पुर्ण समुदायको हक अधिकार स्थापित गराउन पहल गर्ने

(आमसञ्चार मानव अधिकार क्षेत्रमा उल्लेख्य रुपमा गर्नुपर्ने अन्य अनुसन्धान लगायतका विषयमा विज्ञहरुको सहयोगमा अन्य काम गर्ने

(सार्बजनिक सरोकारका बिषयहरुमा सम्बन्धित अड्डा अदालतमा कानुनी कारवाहीका लागि पहल तथा वकालत गर्ने

(सञ्चार तथा मानव अधिकार क्षेत्रका सञ्चारविद् अधिकारबिज्ञको राय सल्लाह लिई समाचार, लेख फिल्ड रिपोर्टिङ तथा छापा, श्रव्य, दृश्य माध्यममार्फत आमनागरिक नीति निर्मातालाई सचेत गराउने, सामुदायिक सञ्चार माध्यम रेडियो, टेलिभिजन पत्रपत्रिका सञ्चालन गर्ने

(संस्थाको आफ्नै वेभसाईट तथा अनलाईन पत्रिका सञ्चालन गर्ने