blog post

नागरिक समाजद्धारा संयुक्त प्रेस विज्ञप्ती

 चैत ११, २०७८, शुक्रबार

नेपाल सरकारद्वारा हालै गरिएको राष्ट्रिय प्रशारण नियमावलीको ११औं संशोधनले नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्ंत्रताको अधिकार, इन्टरनेटको प्रयोग र संचालन सम्बन्धी सिद्घान्तहरुको उपेक्षा गर्दै ऐनले निर्धारण गरेको अधिकारक्षेत्र भन्दा बाहिर गई नियमावली संशोधन गरेकोमा हामी सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।