blog post

वाटर बैंकलाई १०० पेटी पानी हस्तान्तरण

 जेठ ०५, २०७८, बुधबार


नेपालगन्ज ५ जेठ । सामाजिक उत्तरदायित्व अन्र्तगत मानवीय सहयोग प्रदान गरिएको छ । कोभिड संक्रमणको महामारीमा स्वच्छ खानेपानीको व्यवस्थापनका लागि नेपालगन्जमा संचालित वाटर बैंकलाई पानी हस्तान्तरण गरिएको छ ।

सुचना र मानवअधिकार अनुसन्धान केन्ऽ र नेपालगजं सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्ऽको सयुक्त सहयोगमा वाटर बैंकलाई एक सय पेटी पानी उपलब्ध गराइएको छ । नेपालगन्ज कारकादोस्थित वाटर बैंकका ललित रौनियारलाई उक्त पानी हस्तान्तरण गरिएको हो ।

 

कार्यक्रममा अभियन्ता विश्वजीत तिवारी, बल बहादुर चन्ऽ, सामजसेवी ओम नारायण शाह, नेपालगजं सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्ऽका अध्यक्ष धर्मवीर कहार लगायतको उपस्थिति रहेको थियो ।